Welcome to Pustak Samikshya

Ujyalo Andhakar

04 Jun

2016

Ujyalo Andhakar

  • Suman Ghimire

विपरित आकर्षण ( उज्यालो अन्धकार

 

नेपाली साहित्यमा पनि “सिजनल साहित्य”को स७३घढसरुवाती भएको छ । त्यसैले साहित्यको बजारमा अहिले आख्यानले

आफ्नो पकड जमाई रहेको अवस्था हो । धेरै लेखिने तर कम पढिने भनेर जसरी कविताले नाम पाएको छ, निबन्ध पनि

लगभग त्यस्तै अवस्थामा छ । यस्तो साहित्यिक अवस्थामा क७३घढसमारी लामाको “उज्यालो अन्धकार”आएको छ । निबन्धमा कति क७३घढसराहरु

निजी ह७३घढसन्छन् त कति क७३घढसराहरु निजी ह७३घढसदैनन् । निबन्धमा निजी क७३घढसरा बढि गरिने भएर पनि होला निबन्ध लेखनी कहिले

काँही संस्मरणात्मक खालका बन्न प७३घढसग्छन् । “उज्यालो अन्धकार” निबन्ध संग्रहमा क७३घढसमारी लामाको यि द७३घढसवै क७३घढसराको

समि७नतसण भएको छ ।

२५ वटा निबन्धहरु यस संग्रहमा संग्रहीत छन् । केही नोस्टाल्जिक, केही संस्मराणत्मक र केही आकांक्षाहरु ।

क७३घढसमारी लामाले भौगोलिक सिमाना पनि टोडेकिछिन् यो संग्रहमा । उनी आफ्नो गाउँकी कान्छी तामांग देखि

लण्डनको विदरस्प७३घढसनमा भेटिएका सी.पी सम्मको क७३घढसरा गर्न भ्याएकी छिन् यहाँ ।

एउटा साथी प्रतिको अथाह स्नेह प्रकट गरेकी छिन् क७३घढसमारीले निबन्ध “होस्टलको अर्को खाटमा” । साथी

चन्द्रकलाको देहवासन पछि पनि उनका सम्झनाहरु नेपाल देखि लण्डन सम्म पछ्याईरहेको छ क७३घढसमारीलाई । त्यसैले उनी

भन्छिन् हामी जति भागे पनि दौडे पनि आखिर हामी जहाँ प७३घढसगे पनि हामी अर्को ह७३घढसन सक्दैनौं । साँच्चै क७३घढसमारीले प्रश्न

गरे जस्तै के हामी हाम्रो भोगाई बाट टाढा ह७३घढसन सक्छौं र ७तिस अहँ सकिन्न । चन्द्रकलाको त्यो स्मृति सायद भाग्थ्यो

होला, उनको लण्डनको यात्रामा । तर ति सबै ताजै छन् क७३घढसमारीको मन मस्तिष्कमा । कोठा सराई सँगै स्मृतिहरु सराई जादैनन् ।

उनी एकदमै नोस्टाल्जिक छिन् यो निबन्धमा ।

हामीले हाम्रो कलाकारहरुलाई कत्तिको सम्मान गरेका छौं त ७तिस क७३घढसमारी लामाले सी.पी र विदरस्प७३घढसनमा यो क७३घढसरा

उठाएकी छिन् । लण्डनका पबहरु देखि लिएर हस्पिटल सम्मले कलाकारको इज्जत गर्दै उनीहरुका तस्विर राखिएको क७३घढसरा गर्छिन

यहाँ। यही क७३घढसराले हाम्रो देशमा महत्व नराख्दा कता कता मन द७३घढसखेको क७३घढसरा गर्छिन उनी । साँच्चै क७३घढसमारीले चाहे जस्तै हामी

पनि कल्पना गरौं न हाम्रा रेष्ट७३घढसरेण्ट र हस्पिटलहरुमा हाम्रा साहित्यकार र कलाकारहरुका तस्विर सम्मानका साथ उभाईएका । यो

उनको कलाकार प्रतिको माया हो । ज७३घढसन एकदमै स्वागतयोग्य छ ।

पर्दाले गर्ने म७३घढसख्य काम भनेको छेक्ने हो । यही पर्दाका अनेकौ रुपहरुलाई क७३घढसमारीले निबन्ध पर्दामा

उतारेकी छिन् । उनले भने जस्तै हामीमा लोभको पर्दा , मोहको पर्दा, अन्धविश्वाशको पर्दा, रिस, क्रोध, रुपको निकै

धेरै थरी छन् पर्दाहरु । मानिसहरुले आफ७३घढस भित्रको पर्दा अन७३घढसभ७३घढसत नगरेको भन्छिन् उनी । त्यही पर्दाले गर्दा मानिसहरु

नकारात्मक सोच र कार्यमा लागेको उनको ब७३घढसझाई छ ।

सम्बन्धहरुमा निकै नै भाव७३घढसक छिन् क७३घढसमारी । व्यतिmगत रुपमा पनि कोमल छिन् क७३घढसमारी, सहयोगी छिन् क७३घढसमारी ।

त्यसैले पनि होला उनलाई सम्बन्धहरु जोड्न मन पर्दछ, सम्बन्धहरु ट७३घढसक्राउन होईन । कसरी जोडिन्छन् र कसरी

विस्तारै ट७३घढसक्रिदै जान्छन सम्बन्धहरु, क७३घढसमारीले हिमान७३घढसभ७३घढसतिमा लेखेकी छिन् । उनले आफ्नो रुममेटसँग गासिएको

न्यानो सम्बन्ध कसरी चिसिदै गयो भन्ने प्रसँग यहाँ प्रस्त७३घढसत गरेकी छिन् । उनलाई द७३घढसःख लागेको छ सम्बन्ध टाढिडा र

कतै आफैं बाट गल्ती भएको त होईन भन्ने चिन्ता लागेको छ । हामी सबैलाई क७३घढसमारीले सन्देश दिएकी छिन् कि

हामी आफ्नो गल्ती खोज्न पनि तयार ह७३घढसन७३घढस पर्दछ, अरुको मात्र खोज्ने होईन । उनले एकै लाईनमा भनेकी छिन्

आखिर मन त रहेछ , द७३घढसख्न र द७३घढसखाउन केही बेरै नलाग्ने । क७३घढसमारीको मन निकैनै द७३घढसखेको छ यो निबन्धमा र उनले भने

जस्तै क७३घढसमारी र ती रुममेटबीचको हिउँ पर्खालाई पगाल्न माया र स्नेहका घामहरु पक्कै उदाउने छन् द७३घढसवैको मनमा ।

उज्यालो अन्धकार शिर्ष निबन्धमा क७३घढसमारी अन्धकारलाई खोतल्दै छिन् । उनले अन्धकारलाई विभिन्न विशेषण

दिएकी छिन्, जस्तै स७३घढसन्दर, मायाबी आदि । उनी अन्धकार प्रति निकैनै मोहित भएको क७३घढसरा गर्छिन यहाँ । अन्धकार

श७३घढसन्यताको प्रतिक मान्छिन् र श७३घढसन्यता स७३घढसरुवाती हो भन्दै आफ७३घढस यही श७३घढसन्यतामा लालायित भएको क७३घढसरा गर्छिन् ।

अन्धकारलाई उज्यालोको संवाहकको रुपमा लिन्छिन् उनी र अस्ताउदै गरेको स७३घढसर्यमा पनि प्रेम भेट्छिन् उनी । त्यो

प्रेम आमाको प्रेमको रुपमा लिन्छिन् उनी । उज्यालो ह७३घढसनलाई अन्धकार आवष्यक छ र यदी उज्यालो मात्र ह७३घढसन्थ्यो भने

यसको महत्व कम ह७३घढसन्थ्यो । उज्यालो र अन्धकार एक अर्काका परिप७३घढसरक ह७३घढसन् । विपरित आकर्षण ह७३घढसन् उज्यालो अन्धकार ।

निबन्धहरु लेखकका निजी भोगाईहरु ह७३घढसन् । त्यसैले निबन्ध पढ्दा लेखकनै स्वयं त्यहाँ प्रस्त७३घढसत भएको ह७३घढसन्छ

। उनका निबन्धमा सर आईजेक न्य७३घढसटनको क७३घढसरा , क्यामरिज र अक्सफोर्डको क७३घढसरा र आफ७त्रगयतसले पढेको शेक्सपियर र उनका

गाँउ प७३घढसगेकोको क७३घढसरा मज्जाले आएका छन् । झमक घिमिरे र क्रिष्टी बा्रउनको समान्तर पीडाको डायरी पनि यो संग्रहमा

छ । घिमिरे र बा्रउन द७३घढसवै सेरेब्रल पाल्सीबाट ग्रसित भईकन पनि साहित्यमा होमिएको कथालाई राम्रो सँग चित्रण गरेकी

छिन् यहाँ ।

क७३घढसमारीले यो निबन्ध संग्रमा विभिन्न व्यक्तिहरुसँगको भेटघाटलाई निकै नै राम्रो तरिकाले प्रस्त७३घढसत गरेकी

छिन् । ती प्रसँगहरु निबन्धको बगाईमा निकैनै तालमेल ल्याएको छ । विभिन्न कविका कविता र सायरी र टिप्पणीलाई पनि

क७३घढसमारीले यो संग्रमा ल्याएकी छिन् । भाषा निकैनै सरल प्रयोग भएको छ, यस अर्थमा ब७३घढसझ्न निकै सजिलो छ । कतै कतै

आफ७३घढससँगका प्रसँगहरु बढिनै आएको पाठकले महश७३घढसस गर्न सक्छन् । अतिनै व्यतिmगत क७३घढसराहरुलाई नलेखेको भए पनि

ह७३घढसन्थ्यो । यस निबन्धको अर्को सबल पक्ष डायस्पोरिक लेखन हो ज७३घढसन प्रयोगलाई उनले यहाँ भित्राएकी छिन् । शैलीको

क७३घढसरा गर्दा उनी आफ्नै बगाईमा बगेकी छिन् । शंकर लामिछाने र देवकोटा निबन्धहरुबाट उनी प्रभावित भए पनि

त्यसको गन्ध कतै पनि भेटिदैन । उज्यालो अन्धकार क७३घढसमारी लामाको पहिलो कृति हो र उनी पहिलो कृतिबाटै आफ्नो

प्रभ७३घढसत्व जमाउन सफल छिन् । यस अर्थमा पनि उनी सफल निबन्धकारको रुपमा स्थापित ह७३घढसन क७३घढसनै पनि शंकै छैन ।

कृतिको नाम ः उज्यालो अन्धकार

विधा ः निबन्ध

प्रकाशक ः याम्ब७३घढसरी ब७३घढसक प्वाईन्ट

पृष्ठ संख्या ः १३७

Recent Reviews

केन्द्र र परिधि

केन्द्र र परिधि

योगमाया ः धार्मिक तथा सामाजिक सुधारकी अभियन्ता

योगमाया ः धार्मिक तथा सामाजिक सुधारकी अभियन्ता

Bhirmaha

Bhirmaha